दफा ४०क
निर्देशिका वा कार्यविधि बनाउन सक्ने
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावलीको अधीनमा
रही राजस्व चुहावट कसूरको अनुसन्धान तथा
तहकिकात सम्बन्धी काम वा बिभागको काम
कारबाही व्यवस्थित गर्नको लागि प्रधानमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालयले आवश्यकता अनुसार
निर्देशिका वा कार्यविधि: बनाई लागू गर्न
सक्नेछ ।